सिलगढी नगरनिगमको तर्फबाट कविगुरु रवीन्द्रनाथ टेगोरको जयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट कविगुरु रवीन्द्रनाथ टेगोरको 162औँ  जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, मेयर परिषदका सदस्यहरू लगायत अन्य पार्षदहरूले आज बिहान यहाँको बाघाजतिन पार्कमा एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा कविगुरुको सालिगमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले भने, कविगुरुको 162औँ जयन्तीको अवसरमा आज साँझ बाघाजतिन पार्कमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। त्यहीँ प्रख्यात साहित्यकार समरेश मजुमदारलाई पनि श्रद्धाञ्जलि अर्पण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes