सिलगढी नगरनिगमको तर्फबाट विश्व पर्यावरण दिवस पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट विश्व पर्यावरण दिवस पालन गरियो। सिलगढीको बाघाजतीन पार्कबाट एउटा शोभायात्रा निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि कञ्चनजङ्घा स्टेडियममा पुगेर समापन गरियो। यहाँ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त शोभायात्रामा केही ट्याबलोहरूको माध्यमद्वारा मानिसहरूलाई पर्यावरणबारे सचेतनाको सन्देश दिइयो। यसको साथै शोभायात्रामा सामेल भएका मानिसहरूले हातमा प्ला कार्ड बोकेर पिउने पानीको संरक्षण, रुख लगाऊ प्राण बचाऊ, प्लास्टिकको क्यारीब्याग एवम् थर्मकलको प्रयोग नगर्ने, मुक्त वायु दीर्घ आयु आदि जस्ता सन्देशहरू दिए। उक्त शोभायात्रामा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगर कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत काउन्सिलर एवम् मेयर परिषद्का सदस्यहरू उपस्थित थिए। यस अवसरमा मेयर गौतम देवले भने, आज विश्व पर्यावरण दिवस देशभरिमै पालन गरिरहेको छ। हाम्रो सहरलाई हरियालीयुक्त बनाउने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes