सिलगढी नगरनिगमको तर्फबाट 75औँ स्वतन्त्रता दिवस पालन

सिलगढी सिलगढी नगरनिगमको तर्फबाट आज 75औँ स्वतन्त्रता दिवस पालन गरियो। आज बिहान 9 बजी सिलगढी नगरनिगमका प्रशासक गौतम देवले कार्यालयमा राष्ट्रिय झण्डा उत्तोलन गरे। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रञ्जन सरकारले भारतको एकता र भाईचारालाई बनाई राख्नु आफूहरूको मुख्य लक्ष्य रहेको बताए।


यस अवसरमा नगरनिगमका प्रशासक बोर्डका सदस्य रञ्जन सरकारी, विवेक वैद, नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *