सिलगढी नगरनिगमलाई आर्थिक वञ्चित नगरेको मन्त्री फिरहाद हाकिमको दावी

सिलगढी : सिलगढी नगरनिगमलाई राज्य सरकारले आर्थिक वञ्चित गरेको कुरा सहरी विकास मन्त्री फिरहाद हाकिमले अस्वीकार गरेपछि प्रशासक अशोक भट्टाचार्यले राज्य सरकारद्वारा श्वेतपत्र जारी गर्ने माग गरेका छन्। सहरी विकास मन्त्री फिरहाद हाकीम हिजो गाँधीजीको सालिग उद्घाटन गर्न सिलगढी आइपुगेका थिए। तिनले हिजो सिलगढीको मुख्य डाकघर अघि राष्ट्रपिता महात्मा गाँधीजीको सालिग अनावरण गरे। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तिनले सिलगढीलाई आर्थिक वञ्चित गरेको कुरा अस्वीकार गरे। यसको साथै सिलगढीलाई आर्थिक वञ्चित गर्नुको अर्थ राज्यको नोक्सान हो भनी तिनले बताए। अशोक भट्टाचार्यले मन्त्री हाकिमको कुरालाई समर्थन जनाए तापनि सिलगढी नगरनिगमलाई आर्थिक वञ्चित नगरेको कुरा भने तिनले अस्वीकार गरे। अशोक भट्टाचार्यले आज पत्रकार सम्मेलनको आयोजना गरेर आफू सत्ता रहुञ्जेल राज्य सरकारको तर्फबाट वाम बोर्डले वित्तीय अभावको सामना गर्न परेको बताए। यदि सिलगढीलाई आर्थिक वञ्चित गरेको छैन भन्छ भने राज्य सरकारले चाँडै एउटा श्वेतपत्र जारी गर्नुपर्ने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes