सिलगढी नगर निगममा माकपाका नेता सहित कार्यकर्ताहरू धरनामा

सिलगढी: सिलगढी नगर निगमका कमिश्नरलाई ज्ञापन सुम्पिने क्रममा आज माकपाका तीन नम्बर एरिया कमिटीका नेता सहित कार्यकर्ताहरू धरनामा बसेका छन्। प्राप्त जानकारी अनुसार सबैलाई कोरोनाको भ्याक्सिन दिनु पर्ने तथा भ्याक्सिनलाई लिएर भइरहेको भ्रष्टाचार सहित अन्य विविध मागलाई लिएर माकपाका तीन नम्बर एरिया कमिटीका सदस्य सहित कार्यकर्ताहरू नगर निगमका कमिश्नरलाई ज्ञापन सुम्पिन गएका थिए तर नगर निगम कार्यालयमा अधिकारी उपस्थित नभएपछि तिनीहरू आक्रोशित बनेर त्यही धरनामा बसे। यस अवधि धेरै समयसम्म धरनामा बसेपछि निगमका एकजना अधिकारीले तिनीहरूको ज्ञापन पत्र थापे। यस सम्बन्धमा माकपा नेता शरदिन्दु चक्रवर्तीले आफुहरूको आन्दोलनले नगर निगम बोर्ड डराएको बताउँदै यसले गर्दा नै बारम्बार नगर निगममा अधिकारीहरू अनुपस्थित रहेको जनाए। तिनले भविष्यमा विभिन्न मागलाई लिएर माकपाले नगर निगम बोर्ड विरूद्ध वृहत आन्दोलन गर्ने पनि चेतावनी दिएका छन्।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes