सिलगढी नगरनिगममा दिनेशचन्द्र गुप्ताको जन्म जयन्ती पालन

सिलगढी :  सिलगढी नगरनिगममा आज स्वाधीनता संग्रामी दिनेशचन्द्र गुप्ताको 111औँ जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगममा एउटा कार्यक्रमको आयोजना गरेर दिनेशचन्द्र गुप्ताको जन्म जयन्ती पालन गरियो। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद शोभा सुब्बा लगायत अन्यले दिनेशचन्द्रको तस्वीरमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *