सिलगढी नगरनिगममा डा. राजेन्द्र प्रसादको जन्मजयन्ती पालन

सिलगढी : भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादको 138औँ जन्म जयन्ती आज पालन गरियो। देशभरिमा झैँ आज सिलगढी नगरनिगममा पनि डा. राजेन्द्र प्रसादको जन्मजयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव लगायत अन्य नगरनिगमका अन्य अधिकारीहरूले आज डा. राजेन्द्र प्रसादको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *