सिलगढी नगरनिगममा सहिद प्रफुल्ल चाकीको जयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट सहिद प्रफुल्ल चाकीको 135औँ जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, नगर कमिश्नर सोनम वाङ्गदी भुटिया, मेयर परिषद शोभा सुब्बा तथा नगरनिगमका अन्य अधिकारीहरूले आज क्रान्तिकारी प्रफुल्ल चाकीको तस्विरमा माल्यापर्ण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *