सिलगढी नगरनिगममा ‘टक टु मेयर कार्यक्रम’-मा रेलवे विभागले कार्य गर्न नदिएको मेयरको गम्भीर आरोप

सिलगढी : सिलगढी नगरनिगममा आज टक टु मेयर कार्यक्रम-को आयोजना गरियो। यस अवधि मेयर गौतम देवले सहरवासीको विविध समस्याहरू सुने। यसै क्रममा आज सिलगढीको 47 नम्बर वार्डबाट एकजना व्यक्तिले फोन गरेर उक्त इलाकामा सडकको निर्माण गरिदिने माग गरे। यसपछि मेयर गौतम देवले रेलवेविरुद्ध अभियोग लगाउँदै भने, रेलवेको जमिनमा केही काम गर्न खोज्दा आरपीएफ बन्दुक लिएर हाम्रो पछि गर्ने गर्दछ। स्ट्रीट लाइटको बिल तिर्न चाहे तापनि सो तिर्ने अनुमति छैन। कुनै पनि काम गर्न दिएको छैन। राज्य सरकारलाई पनि काम गर्न दिएको छैन। यस विषयलाई लिएर राज्य सरकार, रेल मन्त्री, रेल बोर्डलाई पत्राचार गर्ने मेयर गौतम देवले बताए। तिनले अझ भने, यो राज्य सरकारको जमिन हो। विकासमूलक कार्यको लागि यो जमिन रेलवेलाई दिएको थियो। तर रेलवेले कुनै कार्य गरेको छैन। एनजेपी, जङ्क्सनमा रेलवे क्वार्टरहरू भत्केको तथा जीर्ण अवस्थामा रहेको छ। त्यहाँ रातिको अँध्यारोमा असामाजिक कार्य हुने गर्दछ। बिजुली बत्ती जडान गर्न चाहँदा पनि बील कसले तिर्छ भनेर सोधिन्छ। नगरनिगमले बील तिर्छ भन्दा पनि त्यहाँ बिजुली बत्ती जडान गर्न नदिएको तिनले आरोप लगाए। यसको साथै 32 नम्बर वार्डमा हाम्रो एकजना व्यक्तिलाई पक्राउ गरेको छ। सिलगढीको 33 नम्बर वार्डमा एउटा कम्युनिटी हलको मरमति कार्य भइरहेको छ भने त्यहाँ आरपीएफ-ले 13 पल्ट निरीक्षण गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes