सिलगढी नगरनिगममा भर्चुअल बैठक पद्धति शुरू

सिलगढी: सिलगढी नगरनिगममा आज भर्चुअल बैठक सम्पन्न भयो। सिलगढी नगरनिगममा आजदेखि भर्चुअल माध्यमद्वारा बैठक पद्धति शुरू भएको छ। मेयर गौतम देवले आज नगरनिगमको अनलाइन सभाकक्षबाट 5 वटा बोरो चेयरम्यान तथा अधिकारीहरूसित एउटा बैठक गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्य उपस्थित थिए। आज भर्चुअल बैठकमा उपस्थित सबै बोरो चेयरम्यानहरूलाई पुजा अगावै सहरमा डेङ्गुको रोकथामको लागि सबै व्यवस्था गर्ने मेयरले निर्देश दिएका छन्। यस अवसरमा मेयर गौतम देवले भने, अनलाइनको माध्यमद्वारा बैठक गर्दा नगरनिगमको कार्यहरू गर्नमा धेरै सुविधा हुनेछ। बोरो अधिकारीहरूले अफिसमा बसेर पनि बैठकमा अंश ग्रहण गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes