सिलगढी नगरनिगम र सिलगढी महकुमा परिषद्को तर्फबाट नक्सलबारी बजारको अग्निकाण्ड पीडित व्यवसायीहरूलाई आर्थिक सहयोग

सिलगढी : नक्सलबारी बजारको अग्निकाण्ड पीडित व्यवसायीहरूको सहयोगको लागि सिलगढी नगरनिगम र सिलगढी महकुमा परिषद अघि आएको छ। सिलगढी नगरनिगम र सिलगढी महकुमा परिषद्को तर्फबाट आज 38 जना पीडित व्यवसायीलाई चेक प्रदान गरियो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमका मेयर गौतम देव, महकुमा परिषद्का सभाधिपति अरूण घोष लगायत नगरनिगमका काउन्सिलर तथा महकुमा परिषदका कर्माध्यक्षहरूले आज नक्सलबारी बजारको अग्निकाण्ड पीडित प्रत्येक व्यवसायीहरूलाई 40 हजार रुपियाँको चेक प्रदान गरे। यस अवसरमा मेयर देवले भने, नगरनिगम र महकुमा परिषद्को तर्फबाट आज अग्निकाण्ड पीडित व्यवसायीहरूलाई आर्थिक सहयोग गरेका हौँ। यस अवधि तिनले भाजपा विधायक र सांसदको भूमिलाई लिएर पनि कटाक्ष कसे। केन्द्र सरकारले सिक्किमलाई आर्थिक सहयोग प्रदान गरे तापनि कालेबुङलाई कुनै प्रकारको सहयोग प्रदान नगरेकोमा मेयर गौतम देवले क्षोभ प्रकट गरे। अर्कोतिर, मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनले नक्सलबारी व्यवसायी समितिलाई एक महिनाको वेतन प्रदान गरे। आगामी दिनमा पनि अग्निपीडित व्यवसायीहरूको साथमा रहने तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes