सिलगढी नगरनिगम तथा महकुमा परिषद सहरवासीलाई उचित परिसेवा दिन विफल : रञ्जन सरकार

सिलगढी : सिलगढी नगरनिगम तथा महकुमा परिषदको कामलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले असन्तुष्टि व्यक्त गरेका छन्। पत्रकार सम्मेलनको आयोजना गरेर आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले सिलगढी नगरनिगम महकुमा परिषदले जल निकासी व्यवस्था लगायत सहरवासीहरू अन्य केही परिसेवाहरू प्रदान गर्न विफल रहेको दावी गरे। सिलगढी सहरमा जल निकासी व्यवस्था राम्रो नभएकोले गर्दा वर्षाको समयमा यहाँको विभिन्न ठाउँहरूमा पानी जम्ने गरेको बताए। वर्षाको समय नक्सलबारी, खोरीबारी, हाथीघिसाको विभिन्न ठाउँहरूमा पानी जम्ने गरेको बताए। यसबाहेक तिनले वाम परिचालित वार्डहरूमा अधिकांश अवैध निर्माण भइरहेको आरोप लगाए। अर्कोतिर, पत्रकार सम्मेलनमै मईबुल इस्लाम शेखलाई दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको वर्तमान अल्पसंख्यक सेलका अध्यक्षको रूपमा घोषित गरियो। राज्य कमिटीद्वारा निर्णय लिएपछि नै उक्त घोषणा गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes