सिलगढी नर्मदाबगानको घरबाट करोड रूपियाँको प्रतिबन्धित पटेका उद्धार, एकजना हिरासतमा

सिलगढी (निसं) : तिहार आउन साथ सिलगढीको बजारमा विभिन्न प्रकारका पटेकाहरू बिक्रीमा राख्ने गरिन्छ। तथापि प्रशासनको तर्फबाट गत केही वर्ष अगावैदेखि परिवेश दुषित पार्ने अनि ठूलो आवाज गर्ने पटेकाहरू बिक्री गर्नमा निषेध गरिएको छ। तर पनि तिहारभन्दा अघि शहरको बजारहरूमा यी प्रतिबन्धित पटेकाहरू लुकाएर बिक्री गर्ने गरिन्छ। यसपल्ट पनि तिहार अघि सिलगढी शहरको बजार पटेकाले भरिएको देखिन्छ। यसैले पुलिस प्रशासनले प्रतिबन्धित पटेकाहरू बिक्री गर्नेहरू माथि गिद्धे नजर राखिरहेको छ।

यसैक्रममा,एसओजी-ले प्रधान नगर थाना पुलिससित मिलेर सिलगढीको 46 नम्बर वार्ड अन्तर्गत नर्मदा बगान इलाकास्थित एउटा घरमा राखिएको प्रतिबन्धित पटेकाहरू धेरै मात्रामा उद्धार गरेको छ।  उद्धार गरेका विभिन्न प्रकारका प्रतिबन्धित पटेकाको मूल्य करोड रूपियाँ रहेको बताइएको छ। उक्त घटनामा पुलिसले एकजना व्यक्तिलाई सोधखोज गर्नका लागि हिरासतमा लिएको जान्नमा आएको छ। प्राप्त जानकारी अनुसार नर्मदा बगान इलाकास्थित एउटा घरमा तिहारका लागि राखिएको प्रतिबन्धित धेरै मात्रामा पटेकाहरू उद्धार गरेको छ। यहाँबाट नै सिलगढी शहर लगायत अन्य ठाउँहरूमा प्रतिबन्धित पटेकाहरू लैजाने गरिरहेको थियो। पुलिस सूत्र अनुसार सिलगढीको लागि प्रतिबन्धित पटेकाहरूको मुख्य भण्डार यहाँ नै थियो। पुलिसले सोध-खोजका लागि यहाँबाट एकजना व्यक्तिलाई हिरासतमा लिनको साथै सम्पूर्ण घटनाको जाँच पनि गरिरहेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes