सिलगढी पानीट्याङकी ट्राफिकद्वारा कोरोनाबारे मानिसहरूलाई जागरूकता

सिलगढी: कोरोनाको दोस्रो लहरले बढ़दो संक्रमणलाई ध्यानमा राखेर सिलगढीको पानीट्याङ्की ट्राफिक गार्डको तर्फबाट आज साधरण मानिसहरूलाई कोरोनाबारे जागरूक गराइयो। यसको साथै पुलिसले कुमारटोली संलग्न इलाकामा मानिसहरूलाई मास्क अनि साबुन पनि वितरण गरे। तिनीहरूले नानीहरूलाई बिस्कुटको प्याकेट वितरण गरे भने कोरोनाको समयमा मास्क अनि साबुनको महत्व बारेमा पनि मानिसहरूलाई जानकारी गराए। मानिसहरूलाई मास्क नलगाइ घर बाहिर ननिस्किदिने अनुरोध गर्दै सरकारी निर्देशलाई पालन गरिदिने सबैसित अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *