सिलगढी पीएचई कन्ट्र्याक्टर्स वेलफेयर एसोसिएसन-द्वारा निःशुल्क टीकाकरण शिविर

सिलगढी : सिलगढी पीएचई कन्ट्र्याक्टर्स वेलफेयर एसोसिएसनको तर्फबाट आज यहाँको देशबन्धु स्पोर्टिङ क्लबमा भिखारी, भ्यान चालक र घर-घरमा गएर काम गर्ने महिलाहरूलाई निःशुल्क कोरोनाको खोप लगाइयो। आज एउटा शिविरको माध्यमद्वारा लगभग 125 जना मानिसहरूलाई कोरोनाको खोप लगाइयो। यसको साथै सिलगढीको कञ्चनजङ्गा स्टेडियमको मैदानमा कर्मीहरूलाई पनि कोरोनाको खोप लगाइयो। संगठनका अनुप बसुले बताएअनुसार धेरै ठाउँमा भिखारी, भ्यान चालक तथा गरिब मानिसहरूले हालसम्म कोरोनाको खोप नलगाएकोले गर्दा आज सिलगढी पीएचई कन्ट्र्याक्टर्स वेलफेयर एसोसिएसनको तर्फबाट निःशुल्क टीकाकरण शिविरको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes