सिलगढी पुलिस कमिश्नरको पहलमा कम्युनिटी पुलिसिङ प्रोग्रामको आयोजना

राजगञ्ज : पश्चिम बंगाल राज्य पुलिसले कम्युनिटी पुलिसिङ प्रोग्राम शुरू गरेको छ। यसैको अंशको रूपमा आज सिलगढी पुलिस कमिश्नरको पहलमा समाजसेवामूलक कार्यक्रमको आयोजना गरियो। राजगञ्जको गधेयागछ इलाकाको गराधुरामा आदिवासी समुदायका मानिसहरू बसोबासो गर्ने गर्दछन्। तिनीहरूले विशेष गरेर चियाश्रमिक तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्। आज पुलिससको पहलमा एउटा कार्यक्रमको माध्यमद्वारा उक्त क्षेत्रका 50 जना विद्यार्थीहरूलाई स्कुल ब्याग, खाता, कलम प्रदान गरियो। यसबाहेक 50 जना गरिब महिलाहरूलाई नयाँ साडी साथै युवाहरूलाई खेलप्रति प्रोत्साहित गर्ने उद्देश्य लिएर 2 वटा फुटबल पनि प्रदान गरेको बताइएको छ। यस अवसरमा सिलगढी पुलिस कमिश्नर सी सुधाकर, एसडीसीपी सुभेन्द्र कुमार, डीसीपी जय टुडू, डीसीपी ट्राफिक अभिषेक गुप्ता लगायत आमबारी तथा एनजेपी थानाका ओसी, ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद एवम् अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes