सिलगढी पुलिस कमिश्नरेटको 11औँ स्थापना दिवस पालन

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटको 11औँ स्थापना दिवसको उपलक्ष्यमा आज पुलिस लाइनमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमको सिलगढी पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै गौरव शर्माले पुलिस कमिश्नरेटको विगत 11 वर्षको समयमा भएको विविध विषयबारे प्रकाश पारे। सिलगढी मेट्रोपोलिटन पुलिसले अपराधमूलक कार्यलाई रोकथाम गर्नको साथै शिक्षा क्षेत्रमा पनि विभिन्न पहल गरेको तिनले बताए।  गरिब तथा आवश्यकमन्द नानीहरूको लागि मतिगढा तथा सिलगढी थानामा ई-शिक्षा शुरू गरेको तिनले बताए। यसको साथै ट्राफिक नियमबारे साधारण मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर विभिन्न शिविरहरूको आयोजना गरिरहेको तिनले बताए। सिलगढी मेट्रोपोलिटन पुलिसको प्रमुख उद्देश्य मानिसहरूको सुरक्षा गर्नु रहेको भए तापनि यसबाहेक शिक्षा, स्वास्थ्य, पर्यावरण, ट्राफिकको समस्या लगायत अन्य विविध विषयमा प्रत्यक्ष परोक्ष रूपमा कार्य गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes