सिलगढीको प्रधान नगर र भक्ति नगर थानाका पुलिस कर्मीहरूले गरे मर्निङ वर्क  

सिलगढी: सिलगढी पुलिस कमिश्नर गौरव शर्माले पुलिसकर्मीहरूलाई काम अवधि पनि समय निकालेर आफ्नो शरीरलाई सधैं फिट राख्ने निर्देश दिएका छन्। उक्त निर्देशलाई पालन गर्दै आज बिहान सिलगढीको प्रधान नगर थाना अनि भक्ति नगर थानाका आईसी, ओसी लगायत सम्पूर्ण पुलिस बटालियनले मर्निङ वक गरे। आज बिहान प्रधान नगर थानाका पुलिसकर्मीहरूले दार्जिलिङ मोड़बाट सुकनासम्म मर्निङ वक गरे भने भक्ति नगर थानाका आईसी, ओसी लगायत पुलिसकर्मीहरूले ईस्टर्न वाईपास हुँदै पुनः थानासम्म फर्किएर 5 किलोमीटर मर्निङ वर्क गरे।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *