सिलगढी रवीन्द्र संघ क्लबको दुर्गा पुजामा हुने भर्चुअल अञ्जलि

सिलगढी : कोरोना महामारीलाई ध्यानमा राखेर सिलगढीको रवीन्द्र संघ क्लबले यस वर्ष दुर्गा पुजामा भर्चुअल अञ्जलि दिने व्यवस्था गरेको छ। हाईकोर्टको आदेशअनुसार यस वर्ष दर्शनार्थीहरू पुजा पण्डालभित्र प्रवेश गर्न पाउने छैनन्। यसैले अष्टमीको अञ्जलि कसरी गरिने भन्ने कुरालाई ध्यानमा राखेर रवीन्द्र संघले सोशल मीडियाको माध्यमद्वारा अञ्जलि दिने व्यवस्था गरेको छ। रवीन्द्र संघले आफ्नो फेसबुक पेजद्वारा लाइभ कार्यक्रमको माध्यमले अष्टमीको अञ्जलि दिने व्यवस्था गरेको छ। कोभिड 19-को परिस्थितिमा विभिन्न कार्यक्रमहरू अनलाइनको माध्यमद्वारा चलिरहेको छ। यसैले यस वर्ष अष्टमीको अञ्जलि पनि अनलाइनको माध्यमद्वारा गरिने भएको छ। यस वर्ष दुर्गा पुजामा मानिसहरूको भीड़ हुन नदिनको लागि भोगको प्रसाद समेत दर्शनार्थीहरूलाई वितरण नगरिने बताइएको छ। पुजा घुम्न आउने मानिसहरू मन्दिरभित्र प्रवेश नगरोस् भन्ने उद्देश्य लिएर पुजा पण्डाल अघि ब्यारिकेड लगाइएको छ। कोरोनाले गर्दा यस वर्षको दुर्गा पुजा विगत वर्षहरूको भन्दा केही फरक तथा  भिन्नै प्रकारले मनाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes