सिलगढी रीता शाहा हत्या काण्ड: निखोज रेखासहित दुई छोरा पटनाबाट पक्राउ

सिलगढी, 29 मार्च: रीता शाहा हत्याकाण्ड मामिलामा सिलगढीको मतिगढा थाना पुलिसले अन्तत: भागेका तीन जना आरोपीलाई पनि पक्राउ गरेको छ। गोप्य सूत्रको सहयोगमा मतिगढा पुलिसले पटनाबाट हत्याकाण्डमा संलग्न रहेका आरोपी मृतक रीता शाहाको लोग्ने राजेश कुमार गुप्ता सोनीको पहिलो स्वास्नी रेखा गुप्ता अनि तिनका दुई छोराहरू राहुल गुप्ता र रितिक गुप्तालाई पक्रिएर सिलगढी ल्याइपुऱ्याएको छ। रीता शाहा हत्याकाण्डमा पुलिसले हालसम्म मृतक रीता शाहाको लोग्ने राजेश लगायत तिनका पहिलो स्वास्नी र दुई छोरा गरेर मोठ चार जनालाई पक्राउ गरिसकेको छ। पुलिसले रेखा सहित तिनका छोराहरूसित घटनाबारे सोधखोज गर्नका लागि अदालतसित हिरासतको मांग गरेको छ। उल्लेखनीय रहोस, तृणमूल नेता राजेश कुमार गुप्ता सोनीले दुई वटा स्वास्नी बिहे गरेका थिए। राजेशले 12 वर्ष अगावै पहिलो विवाह रेखा गुप्तासित गरेका थिए, जसको दुई जना छोरा छन्। दुई स्वास्नीहरू मध्ये रेखा तुम्बा जोत इलाकामा अनि दोस्रो स्वास्नी रीता शाहा राणा नगरमा बस्थे। राजेश रीताको घरमा जान्थे तर घटनाको राती 17 मार्चमा तिनी नआएपछि लोग्नेलाई खोज्दै रीता तुम्बा जोत रेखा गुप्ताको घरमा पुगिन्। यसपछि दुवै स्वास्नीहरूमाझ भनावैरी भएपछि अन्तमा, राजेश, पहिलो स्वास्नी अनि तिनका छोराहरू मिलेर रीताको हत्या गरेको आरोप रहेको छ। घटनापछि आरोपी लोग्ने पक्रा परे तापनि तिनका पहिलो स्वास्नी अनि छोराहरू भागेकोले पुलिसले तिनीहरूको खोजी गरिरहेका थिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetneredebahisjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetgrandpashabetholiganbetgrandpashabetgrandpashabetbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetgrandpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetbahiscom girişbahiscombetewin girişjojobet güncel girişcasinolevantcasinolevant girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes