सिलगढी रोटरी क्लबको तर्फबाट कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी: सिलगढी रोटरी क्लबको तर्फबाट कोरोना टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा मुख्य अतिथिका रूपमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी प्रलय आचार्य एवम् उत्तरबंग मेडिकल कलेज तथा अस्पतालको डीन डा. सन्दीप सेनगुप्त उपस्थित थिए। यस टीकाकरण शिविरमा 18 देखि 45 वर्षसम्म उमेर पुगेका मानिसहरूलाई टीकाकरण गरियो। रोटरी क्लबका अध्यक्षा अंकिता अग्रवालले दिएको जानकारी अनुसार प्रत्येक दिन जति सम्भव हुन्छ त्यति जनालाई भ्याक्सिन लगाइनेछ। टीकाकरण शिविरमा डा. प्रिन्स पारेख, दिलीप दुर्गा, रोटरी क्लब अध्यक्ष अंकिता अग्रवाल, सचिव नितेश अग्रवाल, अजय गुप्ता, अनुराग बयानबाला, प्रतीक गोयल, अरविन्द, भाविश, नागेश्वर प्रसाद,पंकज गुप्ता, सुनील बजला, नरेन्द्र पाख्रीन, कल बाली, रीना बाली लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes