सिलगढी सहरलाई जाममुक्त बनाउन भक्तिनगर ट्राफिकको अभियान, हटाइयो अवैध पार्किङ तथा दोकानहरू

सिलगढी : सिलगढी सहरलाई जाममुक्त बनाउन सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर ट्राफिकले अभियान शुरू गरेको छ। भक्तिनगर थाना अन्तर्गत चेकपोस्ट संलग्न इलाकामा ट्राफिक गार्डको तर्फबाट आज अभियान चलाएर सडक किनारमा गरिएको अवैध पार्किङ तथा अवैध रूपमा निर्माण गरिएको दोकानहरू हटाइयो। सडक किनारमा अवैध पार्किङ तथा अवैध रूपमा निर्माण गरिएको दोकानहरूले गर्दा इलाकामा जामको समस्या सृष्टि भएर मानिसहरूलाई धेरै समस्या हुने गरेकोले गर्दा नै उक्त अभियान चलाइएको बताइएको छ। स्मरण रहोस्, भक्तिनगर ट्राफिक गार्डको तर्फबाट यसभन्दा अघि इस्कन मन्दिर रोड, सालुगढा बजार लगायत अन्य विविध ठाउँहरूमा अभियान चलाइएको थियो। सिलगढी पुलिस कमिश्नर गौरव शर्माले सिलगढी सहरलाई जाममुक्त तथा ध्वनि प्रदूषणमा नियन्त्रण गर्ने पहल गरेको छ। उक्त पहलको लागि सिलगढी सहरवासी लगायत व्यवसायीहरूले तिनलाई धन्यवाद दिए। सिलगढीको होटल व्यवसायी कमलेश गुप्ताले पुलिसको उक्त पहलले गर्दा आफूहरू निक्कै खुसी रहेको बताए। अर्कोतिर, मिठाई व्यवसायी सुभाष दासले पनि साधारण मानिसहरूको हितमा गरिएको उक्त कार्यलाई आफूहरूले समर्थन जनाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes