सिलगढी सहरमा विभिन्न पार्टीको झण्डा लगायत अन्य आकर्षणीय चुनाउ प्रचारको समानहरू बिक्रीमा

सिलगढी : बङ्गालमा विधानसभा चुनाउको बिगुल बज्न साथै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू चुनाउ प्रचारलाई लिएर मैदानमा ओर्लन शुरू गरिसकेको छ भने यसपल्टको विधानसभामा कसको जीत हुने हो अथवा कुन दल पराजित हुने हो भन्ने साधारण मानिसहरूमाझ चर्चाहरू चलिरहेको छ। यसै क्रममा चुनाउलाई लिएर व्यवसायीहरूले पनि आफ्नो व्यवसाय शुरू गरेको देखिन्छ। चुनाउको मिति घोषणा हुनसाथ सिलगढीको विभिन्न दोकानहरूमा विभिन्न पार्टीको झण्डा, विभिन्न पार्टीको लोगो, पार्टीको चिन्ह अङ्कित गरिएको टी सर्ट, चश्मा लगायत अन्य विभिन्न आकर्षणीय सर-समानहरू बिक्रीमा राखिएको देखियो। विशेष गरेर तृणमूल कङ्ग्रेस, भाजपा, वामफ्रन्ट, कङ्ग्रेस आदि राजनीतिक दलको झण्डा लगायत मोदी र ममताको चित्र अङ्कित गरिएको टी सर्ट गुजरातबाट ल्याएर सिलगढीको दोकानहरूमा बिक्रीको लागि राखिएको यहाँका व्यापारीहरू बताउँछन्।

सिलगढी महाबीरस्थानको केही दोकानहरूमा विभिन्न दलको झण्डा, पार्टीको लोगो लगायत विविध आकर्षणीय सर-समानहरू बिक्रीमा राखिएको छ। सबै पार्टीले आकर्षणीय ढङ्गमा चुनाउ प्रचार गर्न चाहेकोले यी सबै सर-समानहरूको बिक्री अधिक हुने सोच राखेर व्यवसायीहरूले आफ्नो दोकानमा यी समानहरू बिक्री गर्न राखिएको बताउँछन्। महाबीरस्थानका व्यवसायी नलिन कुमार अग्रवालले बताएअनुसार लोकसभा चुनाउ होस् अथवा विधानसभा चुनाउ दोकानमा चुनाउ अगावै विभिन्न पार्टीको झण्डा, लोगो, टी सर्ट आदिहरू बिक्रीमा राख्ने गरेको साथै यी सबै सर-समानहरू धेरैजसो गुजरातबाट ल्याउने गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes