सिलगढी सहरमा लगाइयो नयाँ 82 वटा सीसीटीभी क्यामेरा, पुलिस कमिश्नरले गरे उद्घाटन

सिलगढी (निसं): सिलगढी पुलिस कमिश्नरेटले दुर्गा पुजाभन्दा अगावै सहरको सुरक्षा व्यवस्था अझ दह्रिलो पार्नको साथै अपराधीहरूमाथि विशेष नजर राख्नको लागि तेस्रो आँख अर्थात सीसीटीभी क्यामेराको संख्या पनि बढाएको छ। यसैक्रममा, सिलगढीको  भक्ति नगर थाना र पानीट्याङ्की आउट पोस्ट अन्तर्गत सम्पूर्ण क्षेत्रमा कानून व्यवस्थाको स्थितिमाथि गिद्धे नजर राख्नका लागि थप नयाँ 82 वटा सीसीटीभी क्यामेरा जडान गरेको छ। यी क्यामेराको कन्ट्रोल रूम भक्ति नगर र पानीट्याङ्की आउट पोस्ट थानामा खोलिएको छ, जसको आज  सिलगढी पुलिस कमिश्नर सी सुधाकरले विधिवत् उद्घाटन गरे। यस अवधि सिलगढी पुलिस कमिश्नर सी सुधाकरले भने, पुजा भन्दा अगावै सुरक्षा व्यवस्थालाई अझ मजबुत गर्नका लागि इस्टर्न बाइपास र सेभोक रोडको मुख्य सडकहरूमा आज 82 वटा सीसीटीभी क्यामेरा लगाइएको छ। यी क्यामेराहरू मार्फत उक्त इलाकहरूमा निगरानी राखिने छ। उल्लेखनीय रहोस, सिलगढीमा अब सीसीटीभी क्यामेराको मोठ संख्या 650 वटा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes