सिलगढी सहरमा पनि दुर्गा पुजा कार्निभलको आयोजन गरिने, विभिन्न नामी-दामी क्लबहरूले अंश ग्रहण गर्ने

सिलगढी (निसं): कोलकतामा झै सिलगढी सहरमा पनि दुर्गा पुजा कार्निभलको आयोजन गरिने भएको छ। उक्त कार्निभलमा सहरका नामी-दामी साथै ऐतिहासिक क्लबहरूले अंश गर्हण गर्ने भएको छ।  कार्निभलमा रंगारंग शोभायात्रा वाहेक बंगाली संस्कृतिमाथि पनि प्रकाश पारिने छ। उक्त कार्निभल आगामी 7 अक्टोबरको दिन सिलगढीमा सम्पन्न हुनेछ। यसलाई लिएर प्राथमिक चर्चा अगावै पुरा भइसकेको छ भने यसको अन्तिम रूप केही दिनमा नै तयारी गरिने भएको छ।  आज मेयर गौतम देवले नगर निगमका अधिकारीहरू अनि पुलिससित बैठक गरे। उक्त बैठकमा कार्निभल के-के हुनेछ अनि यसको रूट कस्तो हुनेछ भन्ने बारे चर्चा गरियो। बैठक पछि मेयर गौतम देवले बताए अनुसार कार्निभलमा 25 देखि 30 वटा पुजा गर्ने कमिटी सामेल हुनेछ भने यो विधान रोडबाट शुरू भएर हिलकार्ट रोड, सेभोक मोड़ हुँदै अन्तमा एयरभ्यू मोड़मा पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। आउँदो आइतवार हासमी चौकदेखि पुलिसको साथमा सड़कको निरीक्षण गर्ने पनि तिनले बताएका छन्। क्लबहरूको नाम फाइनल भइसकेको साथै तिनीहरूसित हाल कुराकानी भइरहेको पनि मेयर देवले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes