सिलगढी सहरमा टोटो चलाचलको नियन्त्रण गर्न नगरनिगमको पहल

सिलगढी : सिलगढी सहरमा टोटो मुक्त आवाजाही गर्नको लागि नगरनिगमले पहल गरेको छ। मेयर गौतम देवले आज सिलगढी नगरनिगममा पुलिस, परिवहन विभागका अधिकारीहरूको साथमा एउटा बैठक गरे। उक्त बैठकमा टोटोहरूलाई कसरी नियन्त्रण गर्ने, नम्बर विहीन टोटोहरूविरुद्ध के-कस्तो पदक्षेप ग्रहण गर्न सकिन्छ तथा टोटोको रूटबारे पनि चर्चा परिचर्चा गरियो। गत केही वर्षमा सिलगढीमा लगातार टोटोको संख्या बढ्दै गइरहेको छ। हाल लगभग 20 हजार टोटोहरू सहरको सडकमा चलाचल गरिरहेको छ भने तीमध्ये धेरै टोटोहरूको नम्बर छैन। सहरमा ठाउँ-ठाउँमा टोटो स्ट्यान्डले गर्दा निक्कै समस्या भइरहेको छ। राष्ट्रिय राजमार्गमा पनि टोटोहरू चलाचल भइरहेको छ। यसैले टोटोको चलाचललाई कसरी बन्द गर्न सकिन्छ भन्ने विषयमा एउटा निर्देशिका प्रदान गरिनेछ। टोटोको बारेमा एउटा निर्दिष्ट गाइड लाइन ल्याइने मेयर गौतम देवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin girişdeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes