सिलगढी समर नगरमा ममताको पोस्टर च्याँतेको घटनाले उत्तेजना, भाजपामाथि आरोप 

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत समर नगरमा आज तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पोस्टर च्याँतिएको देखेपछि इलाकामा हो-हल्ला मच्चियो। उक्त ममता ब्यानर्जीको पोस्टर च्याँतिदिएको भाजपाले आरोप लगाउँदै तृणमूल कङ्ग्रेसले आज प्रधाननगर थानामा भाजपाविरुद्ध अभियोग दर्ता गरेको छ। सिलगढी नगरनिगमको 46 नम्बर वार्ड तृणमूल कङ्ग्रेसका अध्यक्ष मोहम्मद जुहूर, महिला नेत्री मल्लिका देवनाथ लगायत स्थानीय तृणमूल नेता तथा कार्यकर्ताहरूले भाजपाले अति निम्न स्तरको राजनीति गरेको बताए। मोहम्मद जुहूरले बताएअनुसार गतर राति समर नगरमा तृणमूल कङ्ग्रेसको बुथ संख्या 13-मा लगाइएको मुख्यमन्त्रीको पोस्टर च्याँतिदिएको छ। यसबाहेक तृणमूल कङ्ग्रेसको झण्डा माकपाको पार्टी कार्यालयमा लगाइदिएर दुवै पार्टीमाझ विवाद उत्पन्न गराउने षड्यन्त्र रचेको तिनले बताए। यसको साथै उक्त घटनालाई लिएर पार्टीको तर्फबाट प्रधाननगर थानामा एउटा अभियोग दर्ता गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes