सिलगढी संलग्न फाटापुकुरमा ठोक्कियो बस र कन्टेनर ट्रक, धेरैजना यात्रु घाइते

राजगञ्ज, 14 नोभेम्बर (निसं): बस र कन्टेनर ट्रक ठोक्किँदा धेरैजना यात्रु घाइते भएका छन्। यो घटना बिहीबार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुरमा घटेको हो। घटनापछि पुलिस र स्थानीयहरूको सहयोगमा घाइतेहरूलाई उपचारका लागि राजगञ्ज ग्रामीण अस्पताल पठाइयो।
स्थानीय मानिसहरूले बताए अनुसार, बस सिलगढीबाट यात्रु बोकेर कालचिनी जाँदै थियो। त्यही समयमा फाटापुकुर ट्राफिक मोडमा एउटा कन्टेनर ट्रक सिग्नलको लागि रोकेको थियो। यसैबीच, यात्रुले भरिएको बसले कन्टेनरको पछाडि धक्का दिँदा बसको अगाडीको भाग क्षतिग्रस्त भयो। उक्त दुर्घटनामा चालक सहित 23 जना यात्रु घाइते भएका छन्।
घटनाको सूचना पाएपछि ट्राफिक ओसी बप्पा साहा, डीएसपी ट्राफिक अरिन्दम पाल चक्रवर्ती घटनास्थलमा पुगे। जानकारी अनुसार, सामान्य घाइते यात्रुहरुलाई प्राथमिक उपचारपछि घर जान दिएको छ भने गम्भीर घाइते यात्रुहरुलाई उपचारका लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। राजगञ्ज थानाका पुलिसले घटनाको जाँच सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes