सिलगढी संलग्न फकदईबारीको लोकनाथ मन्दिरमा चोरी

सिलगढी (निसं): सिलगढी संलग्न डाबग्राम-2 अञ्चलको फकदईबारी इलाकाको लोकनाथ मन्दिरमा चोरी भएको छ। प्राप्त जानकारी अनुसार गत राति केही बदमाशहरूले लोकनाथ मन्दिरको ताला भत्काउने प्रयास गरे तापनि असफल नभएपछि लोकनाथ बाबाको मूर्तिलाई हुकले तानेर अघि ल्याएर बाबाको सुनको टीका, सुनको दुईवटा आँखा, सुनको चेन र चुराहरू चोरेर चम्पट कसेको बताइएको छ। आज बिहान मन्दिरमा पुजा गर्न आएका स्थानीय दोकानेले मन्दिरमा चोरी भएको थाहा पाएपछि स्थानीय पञ्चायत सदस्य र आशीघर आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त मन्दिरबाट लाखौँ रुपियाँको सुनको गर-गहना चोरी भएको छ। यसभन्दा अघि पनि उक्त मन्दिरमा चोरी भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes