सिलगढी सिरेनिटी फाउन्डेसनको तर्फबाट अन्तर्राष्ट्रिय मादक द्रव्य निषेध दिवस

सिलगढी : प्रत्येक वर्ष 26 जूनको दिन संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय मादक द्रव्य निषेध (नशा मुक्ति/निवारण) दिवसको रूपमा पालन गर्ने गर्दछ। यसै क्रममा सिलगढी सिरेनिटी फाउन्डेसन नाम गरेको संस्थाको तर्फबाट पनि आज विश्व मादक पदार्थ निषेध दिवस मनाइयो।


यस अवसरमा संस्थाका सदस्यहरूले ड्रग्सको लतबाट बाँच्नको लागि मानिसहरूलाई जागरूक गरे। यसको साथै मानिसहरूलाई टी-शर्ट पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *