सिलगढी सेभोक रोडका दोकानहरू भत्काइ दिएपछि मेयरले प्रभावित व्यवसायीहरूसित गरे भेट

सिलगढी (निसं):  सिलगढी सेभोक रोडको आईटीआई मोडदेखि इस्कन मोडसम्म सडक चौडा गरिने साथै ड्रेनको निर्माण कार्य चलिरहेको छ।  यसको लागि सडक किनारका दोकानहरू भत्काइएको छ। जसले गर्दा व्यवसायीहरू समस्यामा परेका छन्। मेयर गौतम देवले आज ती प्रभावित व्यवसायीहरूसित भेट गरेर आफु तिनीहरूको साथमा रहेको आश्वासन दिए।

यस अवसरमा सिलगढी नगर निगमका मेयर गौतम देव लगायत डिप्टी मेयर रञ्जन सरकार, चेयरम्यान अनि पार्षदहरूले इलाकाको निरीक्षण गरे। उक्त निरीक्षण अवधि मेयरले प्रभावित व्यवसायीहरूसित भेटेर कुराकानी गरे।यसपछि तिनले व्यवसायीहरूलाई योजना अनुसार जग्गा दिने आश्वासन दिएका छन्।

अर्कोतिर, व्यवसायीहरूले गत केही महिनादेखि दोकान बन्द रहेकोले गर्दा आफुहरू धेरै समस्यामा परिरहेको बताए। व्यवसायीहरूलाई ध्यानमा राखेर शहरको सौन्दर्यीकरण अनि विकास गरिनु पर्ने तिनीहरूले बताए। यसपछि मेयरले व्यवसायीहरूलाई योजना अनुसार व्यवसायको लागि जग्गा दिने वचन दिएपछि तिनीहरू खुशी देखिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes