सिलगढी शहरमा कुदिरहेको छ नम्बर नभएका धेरै टोटोहरू, यातायातमा समस्या

सिलगढी (निसं): सिलगढी शहरमा लगातार ई-रिक्शाको संख्या बढ्दै गइरहेको छ। हाल शहरमा नम्बर नभएको टोटो सडकमा दौडिरहेको छ। यसले गर्दा शहरको सडकहरूमा धेरै जाम हुने गर्दछ, जामले गर्दा शहरमा आउने मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको छ।  शहरको गल्ली वाहेक मुख्य सडकमा पनि टोटोको संख्या धेरै छ।  तथापि, टोटोको परिचालनमा अंकुश लगाउनका लागि पुलिस प्रशासनले केही उपाय गरेको छ। तर पनि यो गाढे घाउको झै समस्या शहरमा आजसम्म जस्ताको तेस्तै छ। विशेष गरेर प्रशासनको नियमलाई अनदेखा गरेर नम्बर नभएको टोटोहरू सिलगढीको मुख्य सडकहरूमा दौडिरहेको छ। यसले गर्दा मानिसहरूको आक्रोश बढिरहेको छ। टोटोले गर्दा शहरको अटो चालकहरूदेखि लिएर बाइक चालकहरू अनि साधरण मानिसहरू पनि परेशान छन्। टोटोको कारणले विभिन्न ठाउँमा जामको समस्या हुने गरेको आरोप रहेको छ। यसले गर्दा शहरवासीहरूले पनि निक्कै असुविधाको सामना गर्न परिरहेका छन्। यसैले शहरवासीले प्रशासनको भूमिका माथि प्रश्न गर्न थालेको देखिन्छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes