सिलगढी शहरमा पानीको समस्या, कतिपय वार्डहरूमा पानी बर्बाद भइरहेको फुटेज क्यामेरामा कैद

सिलगढी (निसं): सिलगढी शहरमा हाल पिउने पानीको समस्या देखा परेको छ। गर्मीको समय हाल शहरवासी पानीको समस्यासित जुझिरहेका छन्। कतै लामो लाइन छ त कतै पानीको औधी सङ्कट छ। यस्तो स्थितिमा शहरको 5, 10, 20, 23, 24 र 28 नम्बर वार्डमा पानीको बर्बादीको भइरहेको फुटेज क्यामेरामा कैद भएको छ।
शहरको विभिन्न ठाउँमा पानीको नलमा टेप नभएकोले गर्दा पानी लगातार बर्बाद भइरहेको देखिन्छ। धेरैपल्ट नलमा टेप लगाइए तापनि कहिले चोरी भएको अनि कहिले भत्काइदिएको जान्नमा आएको छ।
यस सम्बन्धमा सिलगढीको मेयर गौतम देवले भने, नलको टेप बनाइने कार्य भइरहेको छ। तर पनि कतिपय ठाउँमा भत्काइने कार्य गरेको छ। यसैले शहरका नागरिकहरूलाई तिनले जागरूक रहने आग्रह गरेका छन्।
अर्कोतिर, सिलगढीका विधायक शंकर घोषले भने, हाल नलहरूको टेप चोरी भइरहेको छ। यसैले गर्दा धेरै मात्रामा पानी प्रतिदिन बर्बाद भइरहेको छ। ठाउँ-ठाउँमा नयाँ तकनीक अनुसार पानीको बर्बादी रोक्ने प्रयास गरिँदैछ। यदि मेयर गौतम देवले यस सम्बन्धमा आफुहरूसित सहयोग मागे, आफुहरू सहयोग दिन तयार रहेको तिनले बताएका छन्।
स्मरण रहोस, सिलगढी नगर निगमले पानीको समस्या समाधान गर्नका लागि लगातार प्रयास गरिरहेको छ भने पानीको ट्याङ्कर अनि पानीको पाउच वितरण गरेर समस्याको समाधान गर्ने प्रयास गरेको देखिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes