सिलगढी शिवमन्दिरमा ट्रकको धक्काले एकजनाको मृत्यु

सिलगढी: सिलगढीको शिव मन्दिरमा राष्ट्रीय राजमार्ग पार गरिरहेको समय तीव्र गतिमा आइरहेको एउटा ट्रकको चपेटमा परेर एकजना अज्ञात व्यक्तिको घटनास्थलमैं मृत्यु भएको छ। गत राति भएको यस घटनालाई लिएर शिव मन्दिर ईलाकाका मानिसहरूमा भयको माहौल देखियो। शिवमन्दिरको पेट्रोल पम्प नजिक भएको उक्त घटनामा प्राण गुमाउने व्याक्तिको सटीक पहिचान हुन नसकेको बताइएको छ। स्थानीय मानिसहरूले बताए अनुसार गत मध्य राति लगभग 12 बजी तीव्र गतिमा आएको एउटा ट्रकले धक्का दिँदा चिच्याएको आवाज सुनेर छेउछाउका मानिसहरू घटनास्थलमा पुग्दा खुनले लथपथ अवस्थामा एकजना व्याक्ति सडकमा लडिरहेको देखेपछि तिनलाई अस्पताल लगिए तापनि उक्त व्यक्तिको अगावै मृत्यु भइसकेको थियो। दुर्घटनापछि रातको मौकाको फाइदा उठाएर भागेको बताइएको छ। घटनाबारे पुलिसलाई जानकारी दिएपछि पुलिसले घटनास्थलमा आएर छानबिन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes