सिलगढी सुभाषपल्लीमा खाली घरमा चोरी   

सिलगढी (निसं):   घरमा कोही नभएको फाइदा उठाएर चोरहरूले चोरी गरेको घटना प्रकाशमा आएको छ। घटना सिलगढीको सुभाषपल्ली नेताजी रोडको हो।  प्राप्त जानकारी अनुसार नेताजी रोड इलाका निवासीले आफ्नो घर पुनर्निर्माणको लागि प्रमोटरलाई दिएका थिए।  त्यस समय घरको मालिक घरमा थिएनन्। यसको फाइदा उठाएर चोरहरूले बिजुलीको तार, खाना पकाउने भाडा-वर्तन, टीभी लगायत अन्य सामानहरू चोरी गरेको बताइएको छ।  

घटनाबारे घरको मालिक तिथि चक्रवर्ती मैत्रले बताए अनुसार, घर पुनर्निर्माण गर्नको लागि प्रमोटरलाई दिएका थिए। यसले गर्दा तिनीहरू हाल उक्त घरमा बस्दैन थिए। गत राति एकजना छिमेकीले फोन फोन गरेर  घरमा लाइट जलिरहेको तिनलाई बताए। यसपछि तिनले प्रमोटरलाई कल गरे। प्रमोटर घरमा गएर हेर्दा घरका सबै सर-सामानहरू लथालिङ्गै अवस्थामा थियो। घरबाट बिजुलीको तार, खाना पकाउने भाडा-वर्तन अनि टीभी चोरी भएको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes