सिलगढी सुब्रत संघको खुट्टी पुजा सम्पन्न

सिलगढी : सिलगढी सुब्रत संघले आज खुट्टी पुजनसँगै दुर्गोत्सवको तयारी शुरू गरेको छ। कोरोनाको सबै नियमहरू पालन गर्दै दुर्गा पुजा गरिनेछ भने यस वर्ष  सिलगढी सुब्रत संघको दुर्गा पुजाले 64 वर्ष पुरा गर्ने आयोजक कमिटीले बताएको छ। यस वर्ष उक्त संघले पुजा पण्डालको माध्यमद्वारा कोरोनाबारे विभिन्न जागरूकताको सन्देश दिने साथै पुजाको दिन विभिन्न समाज सेवामूलक कार्यक्रमको पनि आयोजना गरिने आयोजक कमिटीले जनाएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *