सिलगढी सूर्यसेन पार्कको पोखरी जीर्णोद्धार गर्ने पहल, महानन्दा नदीमा छोडियो पोखरीको माछाहरू

सिलगढी : सिलगढी सूर्यसेन पार्कको पोखरी जीर्णोद्धार गर्ने सिलगढी नगरनिगमले पहल गरेको छ। यसको कार्य आजदेखि शुरू गरेकोले गर्दा पोखरीमा रहेका माछाहरूलाई महानन्दा नदीमा छोडियो। सूर्यसेन पार्कको पोखरीमा विभिन्न प्रजातिको माछाहरू थियो। पोखरी जीर्णोद्धार गर्ने पहल गरेकोले गर्दा त्यहाँ भएका माछाहरूलाई बचाउने उद्देश्य लिएर ती माछाहरू महानन्दा नदीमा छोड्ने सिलगढी नगरनिगमले निर्णय लिएको हो। मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकारको उपस्थितिमा पोखरीको माछाहरू आज महानन्दा नदीमा छोडियो। यस अवसरमा मेयरले भने, सिलगढीको सूर्यसेन पार्कस्थित पोखरीलाई प्राकृतिक रूपमा नयाँ प्रकारले बनाइनेछ। उक्त पोखरीमा रहेका माछाहरू कहाँ सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सोच विचार गरेपछि आज ती माछाहरू महानन्दा नदीमा छोडियो। तथापि, प्रदूषित महानन्दा नदीमा माछा कति सुरक्षित छ? भन्ने प्रश्नको उत्तरमा मेयरले भने, सिलगढी नगरनिगमले महानन्दा नदीलाई प्रदूषणमुक्त गर्ने विचार गरिरहेको छ। महानन्दा नदीलाई प्रदूषणमुक्त गर्न केन्द्रको सहयोगमा सिवेज ट्रिटमेन्ट प्लान्टको कार्य शुरू भएको छ। हाल महानन्दा नदी केही हदसम्म प्रदूषणमुक्त भएको छ। तथापि, महानन्दा नदीलाई पूर्ण रूपमा प्रदूषणमुक्त गर्ने आफूहरूको लक्ष्य रहेको छ यसै सोचको साथमा आज सूर्यसेन पार्कको पोखरीमा रहेका माछाहरू महानन्दा नदीमा छोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdumanbet girişdumanbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes