सिलगढी स्वस्तिका युवक संघको खुट्टी पुजा

सिलगढी : सिलगढी स्वस्तिका युवक संघले आज खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। सिलगढी स्वस्तिका युवक संघको दुर्गा पुजाले यस वर्ष 65औँ वर्षमा पाइला टेकेको छ भने यस वर्षको पुजा थिम देवीपक्ष रहेको छ। क्लबका सदस्य बाप्पा पालले बताएअनुसार प्रत्येक वर्ष स्वस्तिका युवक संघको आकर्षित मण्डप र सुन्दर मूर्तिहरूले सहरवासीहरूलाई आकर्षित पार्दै आइरहेको छ भने यस वर्ष पनि संघको दुर्गा पुजाले घुम्न आउने मानिसहरूलाई आकर्षित पार्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *