सिलगढी स्वस्तिका युवक संघको दुर्गा पुजाको थिम मेयरद्वारा अनावरण

सिलगढी : दुर्गा पुजा आउन अब केही दिन मात्र बाँकी रहेकोले गर्दा विभिन्न ठाउँको पुजाको तयारी शुरू भइसकेको छ। यसै क्रममा आज सिलगढीको स्वस्तिका युवक संघको दुर्गा पुजाको थिमको मेयर गौतम देवले अनावरण गरे। उक्त क्बलको दुर्गा पुजाले यस वर्ष 66औँ वर्षमा पाइला टेकेको छ भने यस वर्ष क्लबको पुजा थिम कल्पनाय बेनारस अर्थात् कल्पनाको बनारस रहेको छ। सिलगढीको हिलकार्ट रोडमा एउटा गैर सरकारी होटलमा उक्त क्लबको पुजा थिमको आज अनावरण गरियो।

यसको साथै क्लबको तर्फबाट 50औँ टक टु मेयर एपिसोड सफल भएकोमा शुभकामना दिनको साथै मेयर गौतम देवको 67औँ जन्मदिन आज केक काटेर पालन गरियो। यस विषयमा स्वस्तिका युवक संघको पुजा कमिटीका सचिव बाप्पा पालले भने, स्वस्तिका युवक संघले प्रत्येक वर्ष नै सहरवासीको लागि आकर्षणीय पुजा मण्डप प्रस्तुत गर्दै आइरहेको छ। यस वर्ष पनि एउटा नयाँ थिमको माध्यमद्वारा पुजा घुम्न आउने मानिसहरूलाई आकर्षित गर्नेछ। यस वर्षको पुजा पण्डालले मानिसहरू आकर्षित पार्ने कुरामा विश्वस्त रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes