सिलगढी तराई क्षेत्रका गोर्खा बौद्धिक तथा जातीय सचेतकहरूसित क्रामाकपा टोलीको भेट

सिलगढी: क्रामाकपा नेता तथा पूर्व सांसद आरबी राईको अगुवाईमा एउटा टोलीले आगामी त्रिपक्षीय वार्ताको विषयलाई ध्यानमा राखेर सिलगढी तराई क्षेत्रका गोर्खा बौद्धिक, जातीय सचेतक तथा साहित्यिक व्यक्तित्वहरूसित भेटघाट गर्ने क्रमलाई अघि बढएको छ। यसै क्रममा आज वरिष्ट वामपन्थी चिन्तक डीएस बमजन, गोर्खाल्याण्डका प्रखर प्रवक्ता दार्जिलिङका बुद्धिजीवि तथा वरिष्ठ नाट्यकर्मी पी अर्जुन लगायत पत्रकार अशोक प्रशान्तसित भिन्ना-भिन्नै ठाउँमा गोर्खाहरूको जातीय मुद्दा वार्ता साथै स्थायी राजनैतिक समाधानको विषयमा क्रामाकपा टोलीले गम्भीरतापूर्वक चर्चा गऱ्यो।  भाजपा नेतृत्वधीन भारत सरकारको निम्ति पनि गोर्खाहरूलाई उचित न्याय दिने यो सुवर्ण अवसर रहेको कुरा पार्टी अध्यक्ष आरबी राईले बताए। स्थायी राजनैतिक समाधानको कुरा भाजपाको हो यसर्थ तिनीहरूले यसै सरकारको कार्यकाल भित्र पुरा गर्ने विश्वास तिनले व्यक्त गरे। उक्त समस्याको समाधान वार्ताको माध्यम नै पूरा गर्न सकिने बताए। उक्त विषयमा पी अर्जुनसित पनि आज व्यापक चर्चा-परिचर्चा गरिएको बताइएको छ। यसैगरी, सिलगढीका अन्य धेरै जातीय चिन्तक तथा जाती प्रेमीहरूसित उक्त भेटघाटको क्रमलाई जारी राख्ने अध्यक्ष आरबी० राईले बताएका छन्। आजको भेटघाट टोलीमा क्रामाकपा केन्द्रीय कार्यालय सचिव नर्बू लामा, केन्द्रीय सदस्य अरुण घतानी, केन्द्रीय सदस्य अर्जुन थापा लगायत युवा मोर्चा कन्भेशन संयोजक बीरेन्द्र गिरी उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes