सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर पीसी जैन एन्ड सन्स-ले सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना गर्यो। सिलगढीको मिलनपल्लीमा आज 200औँ रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा लगभग 40 युनिट रगत संग्रह गरियो। सिलगढी तराई डुवर्स ब्लड ब्याङ्कका चेयरम्यान अनिल गोयलले बताएअनुसार संस्थाको तर्फबाट केवल रक्तदान शिविरको मात्र आयोजना नगरेर थेलेसेमियाले पीडित 45 जनालाई रगत उपलब्ध गराउँदै आइरहेको छ। यदि कुनै थेलेसेमिया रोगीले रगतको संकटसित जुझिरहेको छ भने उक्त संस्थाले सहयोग गर्ने तिनले जनाए। यसको साथै हिमोफिलिया रोगीहरूको साथमा रहने तिनले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes