सिलगढी ‘तरूण संघ क्लब’-को काली पुजाको खम्बा पुजन

सिलगढी : सिलगढीको तरूण संघ क्लब-ले काली पुजाको तयारी शुरू गरेको छ। क्लबको तर्फबाट आज बिहान खम्बा पुजनको आयोजना गरियो। कोरोना महामारीले गर्दा यस वर्ष केही प्रतिबन्धको साथमा काली पुजाको आयोजना गरिने पुजा कमिटीका कार्यकर्ताहरूले बताए। सरकारी निर्देशको पालन गर्दै खुल्ला पुजा पण्डालको निर्माण गरिने साथै यस वर्ष दर्शनार्थीहरूलाई पुजाको प्रसाद वितरण नगरिने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *