सिलगढी थाना अघि जामको समस्याबारे ‘मेयर के बोलो’ कार्यक्रम मार्फत् व्यक्तिद्वारा अभियोग

सिलगढी : थानाभित्र वाहन तथा बाइकहरू राख्न निषेध गरेकोले गर्दा सडकमा वाहन तथा बाइकहरूको लामो लाइन लागेको देखियो। यसले गर्दा सिलगढी थाना अघि साधारण मानिसहरूले जामको सामना गर्नपरिरहेको छ। सिलगढी थाना भित्र पहिला पुलिसकर्मीहरू बाइक राख्ने गर्थे, हाल थाना भित्र बाइक तथा वाहन राख्नमा रोक लगाएकोले गर्दा थानाको गेट बाहर पुलिसकर्मीले वाहन तथा बाइकहरू राख्ने गर्दछन्। यसको साथै विभिन्न मामिला अथवा दुर्घटनाग्रस्त केही वाहनहरू पनि थाना बाहिर सडकमा राख्ने गरेकोले गर्दा उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। यसरी सडकमा वाहनहरू राख्ने गरेकोले गर्दा जामको स्थिति उत्पन्न भएको छ। बाबुपा निवासी एकजना व्यक्तिले आज मेयर के बोलो अर्थात् मेयरलाई भन्नुहोस् कार्यक्रममा फोनमार्फत् मेयरलाई उक्त समस्याबारे बताए। तिनले नगरनिगमका मेयर गौतम देवलाई फोन गरेर थाना अघि वहानहरूको पार्किङले गर्दा सडक वन-वे भएको बताए। यसपछि मेयरले उक्त मामिलाको छानबीन गर्ने आश्वासन दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes