सिलगढी थानाका आईसीको वाहन चालक र तिनका साथी पक्राउ

सिलगढी : सिलगढी थानाका आईसीको वाहन चालक र तिनका साथीलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा करण साह र तिनका साथी शम्भु दास उर्फ सुभोको रूपमा चिन्हित गरिएको छ। गत राति एउटी महिलाको अभियोगको आधारमा पुलिसले ती दुईजनालाई पक्राउ गरेको हो। प्राप्त जानकारी अनुसार मुख्य आरोपी करण साह सिलगढी थानाका आईसीको वाहन चालक हुन्। लगभग 4 वर्षदेखि तिनले आईसीको वाहन चलाउँदै आइरहेकोले गर्दा थानाका पुलिस अफिसरहरूसित तिनको चिनाजाना रहेको छ। यसैको फाइदा उठाएर चालक करणले देह व्यवसायमा संलग्न रहेकी आरोपी महिलाको नाम उक्त मामिलाबाट हटाउने नाममा तिनका परिवारबाट लाखौँ रुपियाँ लिएको आरोप रहेको छ। आरोपी महिलाकी छोरी सीमा बोसको आरोप अनुसार उक्त मामिलाबाट आमाको नाम हटाउनको लागि तिनले करणलाई मोठ डेढ़ लाख रुपियाँ दिए तापनि हालसम्म तिनको काम बनेको छैन। यसैले सीमा बोसले हिजो यसबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले मामिलाको जाँच गर्दै करण साह र तिनको साथी शम्भु दासलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई अदालतमा पेश गरेपछि मामिलाको जाँचको लागि तिनीहरूलाई 3 दिनको पुलिस हिरासतमा लिएको छ। यस विषयमा सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले भने, आरोपी पुलिसको वाहन चालक थिए। पुलिसको नाम प्रयोग गरेर गैर कानुनी काम गरेकोले उक्त युवकविरुद्ध कानुनी कार्वाही शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes