सिलगढी थानाका आईसी तथा एसआई सम्मानित

सिलगढी (निसं): उच्च माध्यमिक परीक्षाको पहिलो दिन सिलगढीमा दुईजना परीक्षार्थी भुलवंश अर्कै परीक्षा केन्द्र पुगेपछि समस्यामा परेका थिए। तर पुलिसको सहयोगमा तिनीहरूले निर्धारित परीक्षा केन्द्रमा पुगेर परीक्षा दिन पाएका थिए। पुलिसको उक्त कार्यको सराहना गर्दै आज सिलगढी थानाका आईसी अनुपम मजुमदार र एसआई गोपाल चन्द्र मण्डललाई सम्मानित गरियो। स्मरण रहोस्, गत मार्चमा उच्च माध्यमिक परीक्षाको पहिलो दिन सिलगढीका 2 जना परीक्षार्थी भुलवंश अर्कै परीक्षा केन्द्रमा पुगेका थिए। उक्त परीक्षा केन्द्रमा पुग्दा 10 बजिसकेको थियो। ती विद्यार्थीको परीक्षा केन्द्र बाबुपाड़ास्थित जोत्सनामयी स्कुलमा रहेकोले तिनीहरू चिन्तित बने। उक्त स्कुलको परीक्षा केन्द्रमा पुलिस कर्मीहरू तैनाथ थिए। सिलगढी थानाका एसआई गोपाल मण्डलमा त्यहीँ ड्युटीमा थिए। तिनले घटनाबारे थाहा पाएपछि तत्कालै ती विद्यार्थीहरूलाई आफ्नो वाहनमा चढाएर केही मिनटमै तिनीहरूको परीक्षा केन्द्र जोत्सनामयी स्कुलमा पुर्‍याइदिएका थिए। सहरवासीहरूले पुलिसको भूमिकाको सराहना गर्दै आज सेठ श्रीलाल मार्केट व्यवसायी समिति तथा नवचेतनाका सदस्यले सिलगढी थाना प्रभारी आईसी अनुपम मजुमदार तथा एसआई गोपाल चन्द्र मण्डललाई फुलको गुच्छा तथा मेमेन्टो प्रदान गरेर सम्मान जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes