सिलगढी थाना सामु भाजपा कार्यकर्ताहरूद्वारा धरना प्रदर्शन

सिलगढी: पश्चिम बंगालमा चुनाउ सकेर परिणाम आइसके तापनि राजनीतिक लड़ाई अझ जारी छ।  चुनाउ पछि राज्यका विभिन्न ठाउँहरूमा भइरहेको हिंसाबीच आज यसको विरोधमा भाजपाले सिलगढीमा पुलिस प्रशासनको सामु धरना प्रदर्शन गऱ्यो। तृणमूल कङ्ग्रेसले पुन: जीत हासिल गरेपछि भाजपा कार्यकर्ताहरूलाई कुटपिट गर्नको साथै कार्यकर्ताहरूको हत्या समेत गरिरहेको आरोप लगाइएको छ। यसवाहेक, कार्यकर्ताहरूको घरहरू पनि तोड़फोड़ गरिरहेको आरोप रहेको छ। भाजपाले घटनाको तीव्र निन्दा गर्दै घटनाको प्रतिवादमा आज सम्पूर्ण राज्यभरिमैं आवाज उठाएको छ। आज भाजपा पार्टी कार्यकर्ताहरू सिलगढी पुलिस थाना सामु भेला भएर विरोध प्रदर्शन गरे। यस अवसरमा भाजपा नेता सबिता अग्रवालले भाजपा महिला कार्यकर्ताहरूमाथि पनि तृणमूल समर्थकहरूले अत्याचार गरिरहेको साथै केही कार्यकर्ताहरू आफ्नो घर छोडेर अन्य राज्यमा भाग्न वाध्य भइरहेको छ भनी बताइन्। तिनले यस्ता घटनाहरूको विरूद्ध उचित कार्वाही गरिनु पर्ने माग गर्दै बेघर कार्यकर्ताहरूलाई घर फर्किल्याउने व्यवस्था गरिदिनु पर्ने बताइन्। यसको साथै सबै भाजपा कार्यकर्ताहरूलाई सुरक्षाको आश्वासन दिनु पर्ने पनि माग गरिन्। जबसम्म आफुहरूको माग पूरा हुँदैन तबसम्म आन्दोलन जारी रहने सबिता अग्रवालले चेतावनी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes