सिलगढी टाउन स्टेसनमा पुनः आरपीएफ क्याम्पको मागमा ज्ञापन

सिलगढी : सिलगढी टाउन स्टेसनमा पुनः आरपीएफ क्याम्प बसाउने मागलाई लिएर आज भारतीय रेलवे मजदुर संघ र भारतीय मजदुर संघका सदस्यहरूले रेल अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। सिलगढी टाउन स्टेसन महिलाहरूद्वारा परिचालित रहे तापनि त्यहाँ कुनै प्रकारको सुरक्षा व्यवस्था छैन। पहिला उक्त क्षेत्रमा आरपीएफको क्याम्प थियो भने हाल आरपीएफ क्याम्प नरहेकोले स्टेसन परिसर इलाकामा विभिन्न असामाजिक क्रियाकलापहरू बढ्दै गइरहेको छ। यसैले चाँडै आरपीएफ क्याम्प बसाउने मागलाई लिएर आज भारतीय रेलवे मजदुर संघ र भारतीय मजदुर संघका सदस्यहरूले रेलवेका एडीआरएमसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। यदि चाँडै उक्त माग पुरा नगरेको खण्डमा वृहत् आन्दोलन गर्ने संगठनको तर्फबाट चेताउनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes