सिलगढीको बाबुपाडाबाट चोरी गरेको काठ उद्धार

सिलगढी :  बैकुण्ठपुर डिभिजनको सालुगढा रेञ्जका अधिकारीले बाबुपाडाबाट चोरी गरेको काठ उद्धार गरेको छ। स्मरण रहोस्, केही दिन अघि सालुगढा रेञ्जका अधिकारीहरूले लाखौँ रुपियाँको काठ सहित केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो भने सरकारी अधिकारीहरूलाई पनि पक्राउ गरेको थियो। यस मामिलामा वन विभागले सरकारी अधिकारीहरूलाई पनि पक्राउ गरेको थियो। पक्रा परेका व्यक्तिहरूसित सोधखोज गरेपछि हिजो बाबुपाडामा भत्किसकेको अवस्थामा रहेको एउटा गोदाममा अभियान चलाएर चोरी गरेको काठ उद्धार गरेको बताइएको छ। उक्त गोदामका चौकीदारले बताएअनुसार केही दिन अघि एउटा ट्रकमार्फत् उक्त काठहरू ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes