सिलगढी एनजेपी स्टेसनको नयाँ निर्माण कार्यको भूमि पुजन

सिलगढी : सिलगढी एनजेपी स्टेसनको नयाँ निर्माण कार्यको लागि आज भूमि पुजनको आयोजना गरियो भने उक्त भूमि पुजनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअली उपस्थिति रहेको थियो। यसको साथै स्टेसनको प्रवेश द्वारमा बन्दे भारत एक्सप्रेसको उद्घाटन कार्यक्रमको पनि आयोजना गरियो। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मन, उत्तर पूर्व सिमान्त रेलवेका जेनरल म्यानेजर अन्सुल गुप्ता, डीआरएम एसके चौधुरी लगायत रेलवेका अन्य अधिकारी तथा कर्मचारीहरू उपस्थित थिए। यस अवसरमा राजु विष्टले भने, एनजेपी स्टेसनलाई नयाँ रूपमा सजाइनेछ। 30 महिनाको अवधिमा एनजेपी स्टेसनको नयाँ निर्माण कार्य समाप्त हुनेछ। अन्तर्राष्ट्रिय स्तरमा एनजेपी स्टेसनलाई नयाँ रूपमा सजाइनेछ। उत्तर पूर्व सिमान्त रेलवेका जेनरल म्यानेजर अन्सुल गुप्ताले भने, स्टेसनमा विविध सुविधाहरू उपलब्ध गराइनेछ। पार्किङ लगायत यात्रीहरूको लागि सबै प्रकारको सुविधाहरूको व्यवस्था गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetbets10betwoonjojobetavvabet girişavvabetavvabetjojobetcasibommatadorbetbetsalvadorpalacebetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetbetpuancasinowongrandpashabettambetmercurecasinocasinomilyonradissonbet girişwbahiscasinoroyalibizabetibizabet girişbetgitbetgit giriş Built with ❤︎ by appycodes