सिमाना क्षेत्रमा पनि फरफराइयो बिमल खेमाको झण्डाहरू

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत सिमाना शाखामा अध्यक्ष बिमल गुरुङ लगायत सम्पूर्ण विस्थापित परिवारहरूको घर वापसीलाई केन्द्र गरेर तिनीहरूको स्वागतको निम्ति पार्टीको झण्डा लागाउने कार्य सम्पन्न भयो। मोर्चा सिमाना शाखा अध्यक्ष गुरूङको आगमनलाई लिएर उत्साहित बनेर अबोप्रान्त पार्टीको आचार संहितामा रहेर पार्टी अनि अध्यक्षको हात दह्रो बनाउन अघि आएको सिमाना शाखा प्रमुख हेमन्त मुखियाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *